• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नवआदर्श सामुदायिक विकास समाजको रक्तदानमा १०५ युनिट रगत संकलन

नीतिप्रेस by नीतिप्रेस
February 20, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजले बुधबार आयोजना गरेको २५औं संस्करणको रक्तदानमा एक सय पाँच युनिट रगत संकलन भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले संस्थाका पूर्व अध्यक्षद्वय बुद्धिबहादुर खत्री क्षत्री र नवीन भण्डारीलाई संयुक्त रुपमा ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

पूर्वअध्यक्ष क्षत्रीले गरेको रक्तदान नवआदर्शमा २३औं पटक र भण्डारीको २४औं पटक हो ।

कार्यक्रममा वडाध्यक्षद्वय तिमिसिल्सना र पाण्डेले रक्तदान जत्तिको महत्वपूर्ण कार्य अन्य हुन नसक्ने बताएका थिए । साथै उनीहरुले नवआदर्श सामुदायिक विकास समाज पोखराकै अब्बल संस्था रहेको भन्दै समाजका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रादेशिक रक्तसंचार केन्द्रका महेन्द्र केसीले संघसंस्थाहरुको नियमित रक्तदान कार्यक्रमले प्रदेशमा निःशुल्क रगत उपलब्ध गरिँदै आएको बताए ।

युवा रेडक्रस सर्कल, गण्डकी बोर्डिङ स्कुल, एलसी ब्रदर्श युनाइटेड लामाचौर र जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको सहआयोजनामा कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले स्वागत र सचिव शोभा बाँनियाले संचालन गरेका थिए ।

Previous Post

आज पोखराकाे तापक्रम २२ डिग्री सेल्सियस पुग्ने

Next Post

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली आउँदै

Next Post

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन