• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली आउँदै

नीतिप्रेस by नीतिप्रेस
February 20, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित गर्ने भएका छन् । कार्यक्रम पोखरा विश्वविद्यालय ढुंगेपाटन पोखरामा हुनेछ ।

शिक्षाविद् जोर्ज जोन प्रमुख अतिथि रहने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई पनि सहभागी हुँदैछन् ।

दीक्षान्त समारोहमा ३० जना विद्यार्थीलाई विशिष्ट पदक र सात सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिनेछ । हाल विश्वविद्यालयका चार वटा आंगिक क्याम्पस, तीन वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धनप्राप्त कलेजमा ६८ वटा कार्यक्रम सञ्चालनमा छन् । जसमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।

पोखरा विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डरअनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्दै विद्यार्थी आकर्षण बढाउन सफल भएको बताएको छ ।

गत वर्षको तुलनामा विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै विश्वविद्यालयले रोजगारी उन्मुख, प्रविधिमा आधारित पाठ्यक्रम लागू गरेको उल्लेख गरेको छ ।

साथै, परीक्षा समयमै सञ्चालन गर्ने र तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने नीति निरन्तर कायम राखेको विश्वविद्यालयले जनाएको छ ।

वार्षिक रूपमा एक हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको विश्वविद्यालयले शिक्षा, अनुसन्धान र समुदाय सेवामा उल्लेखनीय योगदान दिइरहेको बताएको छ ।

Previous Post

नवआदर्श सामुदायिक विकास समाजको रक्तदानमा १०५ युनिट रगत संकलन

Next Post

पोखरामा राप्रपाले विरोध सभा गर्ने, अध्यक्ष लिङ्देन पनि सहभागी हुने

Next Post

पोखरामा राप्रपाले विरोध सभा गर्ने, अध्यक्ष लिङ्देन पनि सहभागी हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन