• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हेमजा साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा सुनील गायक निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
February 20, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा सुनील गायक निर्वाचित भएका छन् । प्रतिष्ठानको २६औँ वार्षिक साधारणसभा १३औँ अधिवेशन गायकलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा छन्दमणि त्रिपाठी, सचिवमा छन्दिका त्रिपाठी, कोषाध्यक्ष आक्रान्त गौतम, सहसचिवमा आभाष दाहाल र सहकोषाध्यक्षमा दिवाकर पौडेल छन् ।

यसैगरी कार्यसमिति सदस्यमा शिव त्रिपाठी, भरतराज अधिकारी, वसन्तराज त्रिपाठी, डल्लीराम पौडेल, सूर्य गिरी र रीता थापा छन् ।

प्रतिष्ठानका पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेल संयोजक, पूर्वसचिव माधवशरण पौडेल र पूर्वउपाध्यक्ष प्रकाशचन्द्र सापकोटा सदस्य रहेको निवार्चन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका पूर्व सदस्य डा. पुष्पा केसी भण्डारीले साहित्यको श्रीवृद्धिमा हेमजा साहित्य प्रतिष्ठानको भूमिका निकै महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा साहित्यकार असफल गौतम, टेकनाथ गौतम र पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेलले बोलेका थिए ।

संस्थाका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव परशुराम अधिकारीले र धन्यवाद ज्ञापन छन्दमणि त्रिपाठीले गरेका थिए ।

कार्यक्रममा शिव त्रिपाठी, प्रकाश त्रिपाठी र छन्दिका त्रिपाठीले रचना वाचन गरेका थिए ।

Previous Post

जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ४३ युनिट रगत संकलन

Next Post

पोखरा विश्वविद्यालयका सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित

Next Post

पोखरा विश्वविद्यालयका सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन