• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मानवसेवा फाउण्डेसनद्वारा मन्दिर सरसफाई तथा रंगरोगन

नीतिप्रेस by नीतिप्रेस
February 23, 2025
in गण्डकी प्रदेश, समाचार
0
मानवसेवा फाउण्डेसनद्वारा मन्दिर सरसफाई तथा रंगरोगन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मानव सेवा फाउण्डेसनले पोखराका विभिन्न मठ मन्दिरमा सरसफाई र रंगरोगन गरेको छ ।

महाशिवरात्रीलाई मध्यनजर गर्दै मानव सेवा फाउण्डेसन नेपालले पोखरामा रहेका विभिन्न मठमन्दिर सरसफाई र मन्दिरमा रंगरोगन गरेको हो ।

पोखरा महानगरपालिका वडा नं ६ सिमपानीस्थित ॐ शिवमणि कैलाशधाम मन्दिर परिसर सरसफाईसँगै रंगरोगनको कार्य गरेको मन्दिरका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिए ।

फाउण्डेशनले बैदामस्थित मुक्तेश्वर शिव मन्दिरमा पनि सरसफाइसँगै रंगरोगनको कार्य गरेको बताइएको छ ।

फाउण्डेशनले आगामी वैशाखमा पोखरामा गण्डकी कोटीहोम महायज्ञ गर्ने तयारी गरेको छ ।

कोटीहोमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

Previous Post

घरको छतबाट खसेर चार वर्षीय बालकको मृत्यु

Next Post

दुई थान भरुवा बन्दुकसहित मानबहादुर पक्राउ

Next Post
दुई थान भरुवा बन्दुकसहित मानबहादुर पक्राउ

दुई थान भरुवा बन्दुकसहित मानबहादुर पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन