• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पूर्वाञ्चल सेवा समाज पोखराको रक्तदानमा ३३ युनिट रगत संकलन

नीतिप्रेस by नीतिप्रेस
February 25, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पूर्वाञ्चल सेवा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै झाँक्री प्रकाश भुजेलले रक्तदान जत्तिको महत्वपूर्ण दान अन्य कुनै नहुने बताए ।

उनले पूर्वाञ्चल सेवा समाजले पोखरामा रहेर धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

समाजका अध्यक्ष बालकुमार लुईंटेलले समाजले पोखरामा रहेका पूर्वाञ्चलवासीलाई समेट्ने, गोलबन्ध गर्ने प्रयास गरिरहेको बताए ।

रक्तदानलगायत थुप्रै सामाजिक कार्य गर्दै समाजलाई गतिशील ढंगले अघि बढिरहेको उनले स्पष्ट पारे ।

अध्यक्ष लुईंटेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि जमरकट्टेलले स्वागत र सञ्चालन महासचिव मिलन दुलालले गरेका थिए ।

कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

Previous Post

पोखराकाे हस्पिटलचोकस्थित युआरएल हेल्थ केयरमा अपोलोका सेवा

Next Post

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमूना मतदान

Next Post

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमूना मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन