• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिशनको तयारी पूरा

नीतिप्रेस by नीतिप्रेस
February 27, 2025
in कला-साहित्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदै छ ।

गण्डकी प्रदेशका सहभागीलाई समेट्ने गरी पोखराको पोखरा बहुमुखी क्याम्पसमा हुने अडिशनको तयारी पूरा भएको आयोजक इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ ।

विश्वभर रहेका नेपालीको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ ।

साउनको अन्तिम साता काठमाडौँमा हुने फिनालेमा दुवै शोका विजेतालाई एक, एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ भने दोस्रो हुनेलाई २५, २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १०, १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पूरा भएको फाउण्डेशनका गण्डकी प्रदेश प्रमुख राजेश बर्देवाले जानकारी दिए ।

फागुन १६ मा भ्वाइस अडिशन र १७ मा डान्स अडिशन हुनेछ । नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, संवर्द्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको फाउण्डेशनका कास्की जिल्ला प्रमुख किसान सेवाले बताए ।

फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभालाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए ।

नेपाली कला, संस्कृति, संस्कार जस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

फाउण्डेशनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगल, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वका लागि दुबई र कतार, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिलिगुरी र मुम्बई तथा नेपालका लागि विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिशन हुनेछन् ।

Previous Post

हेमराज पहारी स्मृति पुरस्कार सिर्जना साहित्य सदनलाई प्रदान

Next Post

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा एकै दिन पाँच खेल

Next Post

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा एकै दिन पाँच खेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन