• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको बेगनासस्थित आनन्द ज्योति माविको ५२औँ वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
March 3, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ बेगनासस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कंडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न राज्यले विशेष पहल गरिरहेको बताए ।

उनले शैक्षिक गुणस्तर उकास्न अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने भन्दै विद्यालयप्रति चासो बढाइदिन अभिभावक र सरोकारवालालाई आग्रह गरे ।

वडा सदस्य देवेन्द्रराज अधिकारीले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई विश्वास गरेर अभिभावकले पनि आफ्ना बच्चालाई निजीमा भन्दा सामुदायिक विद्यालयमा पढाउन जोड गर्नुपर्ने बताए ।

कमि कमजोरी भए सुधार गर्न सबै लाग्ने हो भने निजीमा भन्दा पनि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा इलाभेन नेपालका प्रतिनिधि दाने मथर, भूपू विद्यार्थी मञ्चका अध्यक्ष विकासप्रसाद कंडेल, विद्यालय व्यवस्थापन समिति सदस्य ध्रुवराज अधिकारी, पूर्वअध्यक्षहरु रुद्रनाथ अधिकारी र केदारनाथ अधिकारी, शिक्षा समिति पोखरा-३१ का सदस्य ध्रुवराज अधिकारीलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रध्यानाध्यापक शिवराज अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत, कक्षा ११ र १२ का संयोजक सत्यराज कंडेलले स्वागत र शिक्षक वसन्त पहारीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा शिक्षक शुक्रराज अधिकारी, पुष्पराज पौडेल, गङ्गाराम रानाभाट, कमला शर्मा रेग्मी र मुना तिवारीलाई उत्कृष्ट वर्ष शिक्षक, चन्दादाता सुशील अधिकारी, रोशनराज तिवारी, विकासप्रसाद कंडेल, पूर्णदीप कंडेल, सवेदार कृष्णबहादुर गायक, बलराम अधिकारी, महेन्द्री अधिकारी, नवीन रेग्मी, प्रतीक्षा खत्री, सविन तिवारी, सविना बास्तोला, सुवास ढकाल र अन्जन नेपालीलाई सम्मान गरिएको थियो ।

साथै कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Previous Post

होटल प्रतिनिधि समाज रजत महोत्सव मनाउँदै, के-के हुन्छन् कार्यक्रम ?

Next Post

गण्डकी प्रदेशका मन्त्री थापा र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

Next Post

गण्डकी प्रदेशका मन्त्री थापा र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन