• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

होटल प्रतिनिधि समाज रजत महोत्सव मनाउँदै, के-के हुन्छन् कार्यक्रम ?

नीतिप्रेस by नीतिप्रेस
March 3, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
होटल प्रतिनिधि समाज रजत महोत्सव मनाउँदै, के-के हुन्छन् कार्यक्रम ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । होटल प्रतिनिधि समाज पोखराले विविध कार्यक्रमका साथ २५औँ स्थापना दिवस तथा रजत महोत्सव मनाउने भएको छ ।

यस अवसरमा यही फागुन २० गते मंगलबार मैत्रीपूर्ण सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा संस्थामा आवद्ध सदस्य सहभागी हुन पाउनेछन् ।

समाजका सदस्यलाई चार समूहमा विभाजन गरी फुटवल प्रतिस्पर्धा गराउन लागिएको अध्यक्ष माधव लम्सालले जानकारी दिए । प्रतियोगिताको सबै तयारी पूरा भएको संयोजक एवं कार्यसमिति सदस्य चिरन्जीवी श्रेष्ठ (विक्रम) ले जानकारी दिए ।

यसैगरी चैत २४ गते पोखराको हेमजास्थित मानव सेवा आश्रममा खाद्यान्न तथा न्यायो कपडा वितण गरिने कार्यक्रम संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले जानकारी दिए ।

यस्तै आगामी चैत्र ३ गते संस्थाका संस्थापक अध्यक्षको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको संयोजक एवं समाजका प्रथम उपाध्यक्ष दिलबहादुर अधीकारी (निरज) ले जानकारी दिए । उक्त अवसरमा विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गरिने उनले बताए ।

कार्यक्रमको सबै तयारी तीव्ररुपमा अघि बढाइनुका साथै संयोजकलगायत पदाधिकारी र सदस्यले काम गरिरहेको प्रचार-प्रसार संयोजक एवं समाजका महासचिव शिव पौडेलले जानकारी दिए

होटल प्रतिनिधि समाज हवाई तथा स्थालमार्ग भएर पोखरा आएका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य स्थलमा पुर्‍याउने काम गर्ने प्रतिनिधिहरुको साझा संस्था हो ।

विसं २०५७ सालमा स्थापित संस्थामा हाल एक सय ५० जना सदस्य छन् । समाजको कार्यालय पोखरा-७ पर्यटन बसपार्कमा रहेको छ ।

समाजले पर्यटन लक्षित विभिन्न गतिविधिका साथै सामाजिक र रचनात्मक काम गर्दै आएको छ ।

Previous Post

नेपाल वितरक महासंघको अध्यक्षमा दुर्गाप्रसाद गौतम निर्वाचित

Next Post

पोखराको बेगनासस्थित आनन्द ज्योति माविको ५२औँ वार्षिकोत्सव

Next Post
पोखराको बेगनासस्थित आनन्द ज्योति माविको ५२औँ वार्षिकोत्सव

पोखराको बेगनासस्थित आनन्द ज्योति माविको ५२औँ वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन