• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीतिप्रेसको समाचार प्रभावः जीएमसी अगाडिको सडकमा राखियो जेव्राक्रसिङ

नीतिप्रेस by नीतिप्रेस
March 5, 2025
in गण्डकी प्रदेश, धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को अगाडिको सडकमा जेव्राक्रसिङ राखिएको छ ।

यसअघि जेब्राक्रस जेब्राक्रसिङको अभावमा दुर्घटनाको जोखिम बढेको थियो । यस विषयमा नीति प्रेसडटकाले समाचार सम्प्रेषण गरेको थियो भने

यस विषयलाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना शर्मा वर्षाले सामाजिक सञ्जालमार्फत उठान गरेकी थिइन् ।

नीतिप्रेस डटकमसँगको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जेब्राक्रसिङ राख्ने विषयमा पहल भइरहेको बताएको थियो भने सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी ई. ध्रुव पोखरेलले जेब्राक्रसिङ राख्न कुनै कठिनाई नहुने बताएका थिए ।

अस्पताल अगाडि औषधि पसलहरु छन् । अस्पतालबाट मागिएका औषधि किन्न दैनिक सैयौँ नागरिक सडक वारपार गर्थे। ती नागरिकलाई जोखिम मोलेरै सडक पार गर्नुपर्ने अवस्था रहेकामा अब जोखिम कम हुने पक्का भएको छ ।

केहीअघि त्यहाँ ५० मिटरको फरकमा जेव्राक्रसिङ थिए । सडकमा अस्फाल्ट प्रविधिबाट सडक पिच भएसँगै जेब्राक्रसिङ हटेको थियो । जेब्राक्रसिङ हटेको लामो समयसम्म पनि जेब्राक्रसिङमा कतैबाट ध्यान दिइएको नपाइएको यसअघि नीतिप्रेसले समाचारमार्फत उठान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले सो स्थानमा आवश्यकता भएर नै जेब्राक्रस राखिएको बताए ।

नीतिप्रेससँग कुरा गर्दै एसपी ओलियाले भने, ‘केही अघि दुई,तीन वटा जेब्राक्रसिङ हुँदा विवाद भएको रहेछ, पछि एउटा पनि नहुँदा दुर्घटनाको जोखिम थियो, त्यसैलाई ध्यानमा राख्दै फेरि जेब्राक्रसिङ बनाइएको छ, अब नागरिकलाई सहज हुन्छ ।’

Previous Post

जीप दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

Next Post

तीन करोड संकलन गर्दै सकियो सराङकोट महायज्ञ

Next Post

तीन करोड संकलन गर्दै सकियो सराङकोट महायज्ञ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन