• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरास्थित वीरेन्द्रको शालिक अनावरण गर्दै ज्ञानेन्द्र

नीतिप्रेस by नीतिप्रेस
March 6, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नं. १० वीरेन्द्रचोकस्थित पूर्वराजा वीरेन्द्र शाहको शालिक अनावरण गर्ने भएका छन् ।

२०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक आज ज्ञानेन्द्रले गर्ने भएका छन् । ज्ञानेन्द्र पूर्वराजा वीरेन्द्रका भाइ हुन् । वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए ।

आज दिउँसो ३ बजे शालिक अनावरण गर्ने कार्यक्रम रहेको नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक एवं राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले जानकारी दिए ।

शालिक आठ फिट अग्लो ढलोटको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च लागेको थियो । यसअघि निर्मित शालिक माओवादी कार्यकर्ताले तोडफोड गरेर फालेका थिए । वीरेन्द्रको शालिक बनेदेखि नै सो चोकको नाम वीरेन्द्रचोक राखिएको छ ।

माघ २७ गतेदेखि पोखरामा रहेका शाह बुधबार बागलुङ पुगेका थिए । बागलुङमा उनले बागलुङ कालिका भगवती मन्दिरको दर्शन र नागरिकका स्वागत ग्रहण र केही नागरिकसँग भलाकुसारी गरेका थिए ।

त्यसअघि उनी फागुन १९ गते सोमबार विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका थिए । पोखराको गणेशटोदेखि नै यात्रा गरेका शाहलाई हजारौँ नागरिकले स्वागत गरेका थिए ।

यसअघि उनी स्याङ्जा पुगेर शाहबंशीय कुल मन्दिर आलमदेवीमा पूजा गरेका थिए । यस बीचमा उनले पोखराको प्रशिद्ध केदारेश्वर महादेवमणि मन्दिर दर्शन गरेका थिए भने तालबाराहीको महाआरतीमा समेत सहभागी भएका थिए ।

Previous Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

‘कास्कीमा लागुऔषध दुर्व्यसनी न्यूनीकरणतर्फ, सवारी दुर्घटना अत्यधिक’

Next Post

‘कास्कीमा लागुऔषध दुर्व्यसनी न्यूनीकरणतर्फ, सवारी दुर्घटना अत्यधिक’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन