• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मिक्की एफसी बेगनास कप च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
March 6, 2025
in खेलकुद समाचार, समाचार
0
मिक्की एफसी बेगनास कप च्याम्पियन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । तेस्रो बेगनास कप सेभेन ए साइट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफसीले जितेको छ ।

बिहीबार भएको फाइनल प्रतिस्पर्धामा विनोद मेमोरियललाई १-० को गोलले हराउँदै मिक्की एफसीले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको अतिरिक्त एक मिनेटमा गोल गर्दै विनम गुरुङ मिक्की एफसीलाई उपाधि जिताउन सफल भए ।

विजेता मिक्कीले एक लाख २५ हजार पाँच सय ५५ र उपविजेता विनोद मेमोरियलले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा एनके क्लबले अनुशासित, मिक्की एफसीका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ सर्वाधिक गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भए ।

उनीहरुले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा राष्ट्रिय फुटवल टोलिका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकीय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको बताए ।

Previous Post

पाङ्ग्रा बिनाको बुद्ध एयरको विमान सकुशल अवतरण

Next Post

पोखरा महानगर क्रिकेट प्रतियोगितामा कास्कीको दोस्रो जित

Next Post
पोखरा महानगर क्रिकेट प्रतियोगितामा कास्कीको दोस्रो जित

पोखरा महानगर क्रिकेट प्रतियोगितामा कास्कीको दोस्रो जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन