• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेशनल क्रियशनका चार सय ५० विद्यार्थीको दाँत परीक्षण

नीतिप्रेस by नीतिप्रेस
March 7, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ स्थित नेशनल क्रियशन एकेडेमीका चार सय ५० विद्यार्थीको दाँत परीक्षण गरिएको छ ।

न्यूरोडस्थित डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको सहयोगमा विद्यार्थीको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ । 

उक्त अवसरमा विद्यार्थीलाई दाँतको हेरचाहसम्बन्धी सचेतना समेत गराइएको प्राचार्य ज्ञानेन्द्र थापाले जानकारी दिए । 

वरिष्ठ दन्त चिकित्सक डा. नवराज लम्डारी, डा. शृंखला श्रेष्ठ, कविता रावतलगायतले विद्यार्थीको दाँत परीक्षण गरेका थिए । 

करिब एक सय २५ जना विद्यार्थीलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको विद्यालयका सिनियर इञ्चार्ज सुधमा रेग्मीले बताए ।

कार्यक्रममा प्राचार्य थापाले विद्यार्थीलाई शिक्षासँगै स्वास्थ्यको हेरचाह पनि अनिवार्य हुने बताए । 

विद्यालयले यही फागुन २८ गते आँखा परीक्षण शिविर आयोजना गरेको प्रशासक विक्रम थापाले जानकारी दिए ।

विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गत महिना आइटी शुभारम्भ गरेको थियो । 

विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।

Previous Post

कोटीहोम राेकिन्न : भण्डारी, लेकसाइडमा गर्न मिल्दैनः तिमिल्सिना

Next Post

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन