• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोम गरेरै छाड्छौँ : विश्व हिन्दू महासंघ

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
कोटीहोम गरेरै छाड्छौँ : विश्व हिन्दू महासंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विश्व हिन्दू महासंघले कोटीहोम गरेरै छाड्ने जनाएको छ ।

विश्व हिन्दू महासंघ नेपाल गण्डकी प्रदेश र संस्कृत युवा मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष शंकर खरालले कोटीहोम गर्नका लागि अदालतले समेत बाटो खुला गरिदिएकाले गरेरै छाड्न बताएको हो ।

सनातन धर्म जोगाउने कोटीहोम बिथोल्नका लागि विभिन्न षड्यन्त्र भइरहेको उनले आरोप लगाए ।

मानव सेवा फाउण्डेससँग कोटीहोममा उठेको रकम पोखरा र आसपासमै खर्च गर्ने सहमतिपछि आफूहरुले साथ दिएको भन्दै उनले गुरुको आचरणको पछि नलागि उद्देश्यको पछि लाग्न उनको आग्रह थियो ।

पोखराले घोषणा गरेको पोखरा भ्रमण वर्षलाई सघाउनका लागि आयोजना गरिएको सघाउने कोटीहोमका विरुद्धमा केही तत्व लागिरहेको उनले सुनाए ।

खरालले भूमि पुजन क्षेत्रमा भएको विवादपछि बेलुका सञ्चारमाध्यममा आएको अडिओ आफ्नै भएको स्वीकार गरे ।

महानगरका प्रवक्ता र आफ्नो दाजुभाइको सम्बन्ध रहेकाले रिसका बेलामा बोलिएको कुरालाई मिडियाबाजी गरिएको उनले आरोप लगाए । मिडियाले पनि एकतर्फी मात्र आवाज राखेको उनको भनाइ थियो ।

पोखरा महानगरले दोहोरो चरित्र प्रस्तुत गरिरहेको उनको आरोप छ । सुरुमा महानगरकै वडाबाट स्विकृत लिएको विषयमा महानगरले हस्तक्षेत्र गरेको उनको भनाइ थियो । तर, महानगरले रोक्दैमा कोटीहोन नरोकिने उनको तर्क थियो । कोटीहोम र सनातन धर्म रक्षाका लागि आफूहरु डटेर लाग्ने उनले बताए ।

Previous Post

नेपाल नामिबियासँग छ विकेटले पराजित

Next Post

‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ बाट पत्रकार कृष्णमणि बराल पुरस्कृत

Next Post
‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ बाट पत्रकार कृष्णमणि बराल पुरस्कृत

‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ बाट पत्रकार कृष्णमणि बराल पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन