• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गभर्नरमा पाण्डे निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
March 9, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे निर्वाचित भएकी छन् । डिष्ट्रिक्टको शनिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले पाण्डेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गरेको हो ।

गभर्नर पाण्डे लायन्स क्लब अफ काठमाडौँ परोपकारका संस्थापक अध्यक्षसमेत हुन् । उनी १३ वर्षदेखि लायन्समा सक्रिय थिइन् ।

डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा सूर्यकुमार केसी र द्वित्तीय भाइस गभर्नरमा शैलेन्द्र मोहन भट्टराई निर्वाचित भए । केसीको होम क्लब काठमाडौँ साकुरा हो भने भट्टराईको लेखनाथ हो ।

सन् २०१३ देखि नै डिष्ट्रिक्टमा सक्रिय केसी २०२४ मा द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए भने १९९९ देखि लायन्समा लागेका भट्टराई २०२५ मा द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।

यसैगरी महाधिवेशनबाट क्याविनेट सेक्रेटरीमा रामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्रकुमार राठी, प्रमुख सल्लाहकारमा बिष्णुप्रसाद भण्डारी, पिआरओ इन चिफमा ऋषि गिरी मनोनित भएका छन् ।

डिष्ट्रिक्टको चिफ अफ काउन्सिलरमा अमृत शोभा खत्री, महेश पाण्डे, चिफ एडमिनिट्रेटरमा जनार्जन फुयाल, हरिराज पन्त र शान्ता थापा भण्डारी, एम्बेसडर अफ गभर्नरमा सुवासचन्द्र जोशी छन् ।

यसैगरी एडमिनिष्ट्रेटरमा सूर्यनारायण बराल, सन्तोष रावल, अमृतप्रसाद तिवारी, पवित्रराज तिवारी, विनय अग्रवाल, राजु चालिसे, विना थापा सुरेन्द्रमान सिं भण्डारी, शिवराम गौतम, विन्दु घिमिरे, टंकराज अधिकारी, युवराज खनाल र सन्दीप क्षेत्री मनोनित भए ।

Previous Post

सरकार थप १२ वटा अध्यादेश ल्याउने तयारीमा छ : मन्त्री गुरुङ

Next Post

आज अमृत र काल बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज अमृत र काल बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन