• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फोटो पत्रकार प्रेम थापालाई मातृशोक

नीतिप्रेस by नीतिप्रेस
March 12, 2025
in गण्डकी प्रदेश, घटना, समाचार
0
फोटो पत्रकार प्रेम थापालाई मातृशोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराका फोटो पत्रकार प्रेम थापालाई मातृशोक परेको छ । उनकी ममतामयी माता मीना थापाको ५२ वर्षको उमेरमै बुधबार दिउँसो निधन भएको हो । स्व. बुधबार नै अन्त्येष्टि गरिएको छ ।

यसैबीच राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले मीना थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

समूहका अध्यक्ष योगेन्द्र श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा कास्कीका सचिव प्रेम थापाकी ममतामयी माता मीना थापाको मिति २०८१ साल फागुन २८ गते बुधबार ५२ वर्षको उमेरमा असामयिक स्वर्गारोहण भएकोमा हामी सबै स्तब्ध भएका छाैँ, यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रीय समिति महासचिव घनश्याम श्रेष्ठले पनि विज्ञप्ति प्रकाशित गरी थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

यसैगरी फोटो पत्रकार संघ कास्कीका सचिव धनबहादुर गुरुङले पनि शोक विज्ञप्ति प्रकाशित गरी थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

Previous Post

फोनिज गण्डकीको अध्यक्षमा खीमाकुमारी गुरुङ निर्वाचित

Next Post

माटोको ढिस्कोले पुरिँदा जैशीको मृत्यु, चार जना घाइते

Next Post
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

माटोको ढिस्कोले पुरिँदा जैशीको मृत्यु, चार जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन