• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि समिति गठन

नीतिप्रेस by नीतिप्रेस
March 13, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयुक्त बैठकले प्रतियोगिताका लागि आयोजक समिति गठन गरेको हो ।

प्रतियोगिता गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा आगामी चैत ३ देखि ५ गतेसम्म पोखरामा हुँदैछ । प्रतियोगितामा प्राविधिक सहयोग कास्की जिल्ला ह्याण्डबल संघले गर्नेछ ।

संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा बिहीबार बसेको बैठकमा दक्षिण एशियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेजबहादुर गुरूङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा मोहन रेग्मी, दिलबहादुर गुरूङ, हरिप्रसाद पराजुली, रामबहादुर गुरूङ, शेरबहादुर गुरूङ, रत्नमान गुरूङ, खीमबहादुर गुरूङ, श्रीकृष्ण अधिकारी छन् ।

यस्तै समारोह व्यवस्थापन समिति संयोजकमा शान्ति थापा वैद्य, प्राविधिक समिति संयोजकमा गोपाल थापा, स्वास्थ्य समिति संयोजकमा विष्णुमाया गुरूङ, ट्रफी, पदक तथा प्रमाणपत्र संयोजकमा गिरमान गुरूङ, आवास व्यवस्थापन संयोजकमा चित्रबहादुर थापा, स्वयंसेवकमा तिलकबहादुर अधिकारी, मैदान व्यवस्थापनमा रणबहादुर गुरूङ, अर्थमा कृष्णसिंह बस्नेत (शान्त) रहेको गण्डकी प्रदेश ह्याण्डबल संघका महासचिव राजेन्द्र पहाडीले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक गण्डकीसहित सबै प्रदेश र विभागीय टोलीको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेता टिमले एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाठकले जानकारी दिए । प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

Previous Post

मारीया मन्टेश्वरीको छैटाैँ अभिभावक दिवस एवं दीक्षान्त कार्यक्रम

Next Post

दाजु रवीन्द्र माकाजूका बारेमा केही शब्द

Next Post

दाजु रवीन्द्र माकाजूका बारेमा केही शब्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन