• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युगाण्डासँग नेपालको लज्जास्पद हार

नीतिप्रेस by नीतिप्रेस
March 14, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । युगाण्डामा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलामा नेपाल सबैभन्दा कमजोर सावित भएको छ । नेपालले बिहीबार युगाण्डासँग ४० रनको हार बेहोरेसँगै सबैभन्दा कमजोर सावित भएको हो ।

जितका लागि ९२ रनको चुनौती पछ्याएको नेपालले १७दशमलव१ ओभरमा अलाउट हुँदै ५१ रनमात्र बनायो । कविता जोशीले १२ तथा इन्दू वर्माले ११ रन बनाएबाहेक कसैले दोहोरो स्कोर जोड्न सकेनन् ।

त्यस्तै पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । यसअघि युगाण्डाले टस जितेर पहिले ब्याटिङ गर्दै रीता मुसामालीको ३८ रनको मद्धतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९१ रन बनायो ।

रीया शर्माले दुई विकेट लिइन् भने पूजा महतो, ईश्वरी विष्ट र रविना क्षेत्रीले १-१ विकेट लिए ।

पहिलो चरणको खेलमा नेपालले युगाण्डामाथि संघर्षपूर्ण जित हासिल गरेको थियो । यसपालि भने बलिङ र ब्याटिङ दुवै ध्वस्त भयो । यो हारसँगै नेपालले पुछारतिरै रहेर तेस्रो र चौथो स्थानको भिडन्त गर्ने भएको छ ।

जारी श्रृंखलामा नेपालले निरश प्रदर्शन गर्ने क्रममा खेलेका ५ खेलमा १ जित र चार हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा हार बेहोरेको थियो ।

अब नेपालले शुक्रबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

Previous Post

नेकोस कपः उपाधिका लागि सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

Next Post

पोखराको नीति एकेडेमीमा मनाइयो फागुपूर्णिमा

Next Post

पोखराको नीति एकेडेमीमा मनाइयो फागुपूर्णिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन