• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा कप राष्ट्रिय ह्याण्डबलमा सात टिम भिड्ने

नीतिप्रेस by नीतिप्रेस
March 15, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा सात टिम भिड्ने भएका छन् ।

प्रतियोगिता गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा आइतबारबाट सुरू हुनेछ ।

करिब तीन वर्षको अन्तरालमा राष्ट्रियतस्तरको ह्याण्डबल प्रतियोगता हुन लागेको हो । प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र दुई विभागीय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने छन् ।

आयोजक प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्यका अनुसार प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय रंगशालामा हुनेछ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पहिलो दिन चार खेल हुनेछन् ।

प्रतियोगिता उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले गर्ने ह्याण्डबल संघका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए ।

प्रतियोगिता विजेताले नगद एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Previous Post

वडासदस्य दीपेन्द्र पहारीद्वारा ज्येष्ठ नागरिकलाई लौरी वितरण

Next Post

आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको, राशिफल कस्तो होला ?

Next Post
आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको, राशिफल कस्तो होला ?

आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन