• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वडासदस्य दीपेन्द्र पहारीद्वारा ज्येष्ठ नागरिकलाई लौरी वितरण

नीतिप्रेस by नीतिप्रेस
March 15, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ का वडासदस्य एवं पर्यटन व्यवसायी दीपेन्द्र पहारीले ज्येष्ठ नागरिकलाई लौरी वितरण गरेका छन् ।

पोखरा १८ सराङकोटका उनले ३२ जना ज्येष्ठ नागरिकलाई उनले लौरी वितरण गरेका हुन् ।

ज्येष्ठ नागरिकको महत्वपूर्ण सहारा लौरी भएकाले आफूले सहयोग गरेको वडासदस्य पहारीले बताए ।

उनले भने, ‘मैले जनप्रतिनिधिको हैसियतमा पाउने भत्ताले सहयोग गर्दै आएको छु, यसअघि पनि पोखरा-६ र १८ मा गरी तीन सय ३५ वटा लौरी वितरण गरिसकेको छु ।’

उनले थपे, ‘ज्येष्ठ नागरिकलाई सम्मान पनि हुने र उनीहरुको सहारा पनि लौरी नै हो, त्यही सोचेर सहयोग गरेँ ।’ यस्तो कार्य निरन्तर गर्दै जाने उनले बताए ।

सो कार्यक्रममा समाजसेवी जलन तिमिल्सिना, राम लामिछानेलगायत सहभागी थिए ।

Previous Post

निगमले ह्वात्तै घटायो पेट्रोल र डिजेलको भाउ

Next Post

पोखरा कप राष्ट्रिय ह्याण्डबलमा सात टिम भिड्ने

Next Post

पोखरा कप राष्ट्रिय ह्याण्डबलमा सात टिम भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन