• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गन्नी फुटवल क्लब नेकोस कप च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
March 16, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । दोस्रो सूर्य तारा खेल महोत्सव २०८१ अन्तर्गत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटवल क्लबले जितेको छ । फाइनल खेलमा आयोजक सूर्य तारा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै गन्नीले उपाधि जितेको हो ।

विजेता गन्नीले चार लाख चार हजार चार सय ४४ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा आयोजक सूर्य ताराले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँमै चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगितामा सूर्य ताराका राजेश राई वेस्ट प्लेयर बन्दै १५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १० टिम सहभागी थिए ।,

खेल महोत्सवअन्तर्गतको राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिताको उपाधि भने आयोजक सूर्य तारा क्लबले हात पारेको छ । फाइनलमा सूर्य ताराले दिदीबहिनी आमा समूहलाई पराजित गरेको हो ।

विजेता सूर्य ताराले ३३ हजार तीन सय ३३ र दिदीबहिनी आमा समूहले २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

डोरी तानमा १४ टिम सहभागी थिए । प्रतियोगितामा लालिगुराँस आमा समूह पोखरा ३० तृतीय बन्दै ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो ।

यस्तै खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।

समापन समारोहमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्दै गएको अनुभूति भैरहेको बताए ।

उनले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नका लागि लागिरहेको उल्लेख गरे । सेती घाटको एक सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइसकेको र अन्य विभिन्न ठाउँमा गरेर १४ सय रोपनी भन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति गर्न नसकिएको उनले बताए ।

सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकाल, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, नेपाल खेलकुद महासङ्घका अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङलगायतले बोलेका थिए ।

Previous Post

आज घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैनः प्रधानमन्त्री

Next Post

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैनः प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन