• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको जानकी माविलाई आर्थिक सहयोग

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगाैँडास्थित जानकी माध्यमिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

चैतको ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विद्यालयमा आयोजित स्थानीय संघसंस्था, सल्लाहकारसहितको बैठकमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले उक्त रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

मन्दिर व्यवस्थापन समितिले गत माघेसंक्रान्ति ढुङ्गेसाघु मेलाका अवसरमा भएको आम्दानीबाट केही रकम छुट्याएर विद्यालयलाई सहयोग गरिएको हो । मन्दिरले व्यापार व्यवस्थापन र भक्तजनबाट चार लाख भन्दा बढी आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

सामुदायिक विद्यालय भौतिकरुपमा सम्पन्न भए पनि प्रशासनिक एवं आन्तरिक खर्च व्यवस्थापन विभिन्न संघसंस्था तथा शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग महत्वपूर्ण रहँदै आएको प्रधानाध्यापक अर्जुन कंडेलले जानकारी दिए ।

विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत छन् ।

चार सामुदायिक र छ संस्थागत गरी १० वटा विद्यालयको एसईई परीक्षा केन्द्र रहेको जानकी माविको परीक्षालाई व्यवस्थित, भयरहित र मर्यादित बनाउन बैठकले सामुहिक प्रतिवद्धता जाहेर गरेको छ ।

Previous Post

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौँ : सांसद ज्वाला

Next Post

च्याउ खाँदा बिरामी परेका नारायणको पोखरामा मृत्यु

Next Post

च्याउ खाँदा बिरामी परेका नारायणको पोखरामा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन