• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, गम्भीर घाइतेलाई पोखरा ल्याइयो

नीतिप्रेस by नीतिप्रेस
March 19, 2025
in घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नं ४ च्यूरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइली छन् ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका चालक ३३ वर्षीय शेरबहादुर बिकलाई थप उपचारका लागि पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।

साथै अन्य घाइतेमा च्युरीबोटकै ३१ वर्षीय नगेन्द्र गोतामे, २२ वर्षीय भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली छन् । जसमा नगेन्द्रको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने भीम र यमिन्द्रको अवस्था सामान्य छ ।

आज बिहान करिब ६ बजे मालिका गाउँपालिका वडा नं ४ महभिर सुङ्रेपानीबाट च्यूरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बर बोलेरो जीप महभिरको सुङ्रेपानीमै दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल खसेको डीएसपी श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा आउने

Next Post
फाइल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन