• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रेस चौतारीलाई प्रेस ज्याकेट

नीतिप्रेस by नीतिप्रेस
March 22, 2025
in गण्डकी प्रदेश, समाचार
0
प्रेस चौतारीलाई प्रेस ज्याकेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रेस चौतारी नेपाल कास्कीलाई संगठनका केन्द्रीय सदस्य सुमन ढुंगानाले शुक्रबार प्रेस ज्याकेट हस्तान्तरण गरेका छन् ।

पोखरामा प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीलाई ढुंगानाले ७५ वटा प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारी नेपाल लेखिएको उक्त ज्याकेट आइतबारदेखि विराटनगरमा सुरू हुने संगठनको १०औं महाधिवेशनमा सहभागी हुनेलाई वितरण गरिने प्रेस चौतारी कास्की अध्यक्ष अधिकारीले बताए ।

महाधिवेशनका सहभागीलाई वितरण गरेर बाँकी ज्याकेट कार्यसमितिका पदाधिकारी र सदस्य, संगठनका सक्रिय सदस्यलाई वितरण गरिने सचिव अनुप पौडेलले बताए ।

प्रेस चौतारीको महाधिवेशनमा सहभागी हुन प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलको नेतृत्वमा कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, लमजुङको २६ जनाको टोली शनिबार विराटनगरतर्फ जाँदै छ ।

विराटनगर जाने टोलीलाई नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं पूर्वखेलकुद मन्त्री जगत विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए।

Previous Post

पोखरा-५ मा जातीय विभेद उन्मूलनसम्बन्धी सचेतना तथा अन्तरक्रिया

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखामा, भव्य स्वागतको तयारी

Next Post
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखामा, भव्य स्वागतको तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखामा, भव्य स्वागतको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन