• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेक लागेर मुस्ताङमा दुई नेपालीसहित ११ जना पर्यटकको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
March 23, 2025
in नेपाली समाचार आजको, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । मुस्ताङ भ्रमणका क्रममा लेक लागेर एक वर्षमा ११ पर्यटकको ज्यान गएको छ । यो तथ्यांक २०८१ वैशाखदेखि हालसम्मको हो । मृत्यु हुनेमा दुई नेपाली र नौ विदेशी पर्यटक छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी, प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन् ।

मुस्ताङ पुग्नेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ स्थित मुक्तिनाथमा, पाँच जनाको घरपझोङ गाउँपालिका वडा नं ४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका वडा नं २ मा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । लेक लागेर मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक छन् ।

प्रहरीको तथ्याङ्क अनुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

२०८० मा भने १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । जसमा ११ विदेशी तथा छ नेपाली नागरिक थिए ।

मुस्ताङ जोमसोम, कागवेनी, मुक्तिनाथ, कोरलालाई प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । मुक्तिनाथमा धार्मिक पर्यटकको घुँइचो लाग्छ ।

Previous Post

ट्याक्टरमा स्कुटर ठोक्किँदा गिरीको मृत्यु

Next Post

पूर्वराजा शाह आज मनकामना मन्दिर दर्शन गर्दै

Next Post

पूर्वराजा शाह आज मनकामना मन्दिर दर्शन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन