• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वीनारायण क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुका विष्णु पोखरेल निकै अगाडि

नीतिप्रेस by नीतिप्रेस
March 24, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा अनेरास्ववियुका विष्णु पोखरेल निकै अगाडि छन् ।

तीन सय मतगणना हुँदा पोखरेलले एक सय २८ मत प्राप्त गरेका छन् । उनलाई नेविसंघका नेविसंघका सुशिल न्यौपानेले पच्छ्याइरहेका छन् । न्यौपानेले ६२ मत पाएका छन् ।

यस्तै अखिल क्रान्तिकारीका नवीन अधिकारीले २८ मत प्राप्त गर्दा संयुक्त प्यानलका सन्तोष पौडेलले २० मत पाएका छन् ।

प्राज्ञिक विद्यार्थी परिषदका दिप्सन गुरुङले १० मत, अखिल छैटौँका मीलन सुनारले दुई मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले ३८ मत प्राप्त गर्दा कमल सुवेदीले १२ मत पाएका छन् ।

क्याम्पसमा नौ हजार दुई सय ७० विद्यार्थी रहेकामा दुई हजार आठ सय ९७ मतदानमा सहभागी भए ।

राष्ट्रिय स्तरमै चर्चामा रहेको पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि बल्ल स्ववियु निर्वाचन भएको हो ।

Previous Post

पानी ट्यांकरको ठक्करबाट दाजुभाइको घटनास्थलमै मृत्यु

Next Post

गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषासम्बन्धी विधेयकमाथि छलफल

Next Post

गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषासम्बन्धी विधेयकमाथि छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन