• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पानी ट्यांकरको ठक्करबाट दाजुभाइको घटनास्थलमै मृत्यु

नीतिप्रेस by नीतिप्रेस
March 24, 2025
in घटना, समाचार
0
पानी ट्यांकरको ठक्करबाट दाजुभाइको घटनास्थलमै मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दाजुभाइको ज्यान गएको छ । मृत्यु हुनेमा बाँकेको डडुवा गाउँपालिका वडा नं २ का सहोदर दाजुभाइ नौ वर्षीय शिवकुमार गोडिया र सात वर्षीय विशाल गोडिया छन् ।

आइतबार दिउँसो करिब ४ः३० बजे दाजुभाइ स्कुलबाट साइकलमा घर फर्कँर्दै गर्दा नारायणी निर्माण सेवाको भे१ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू बेतहनीस्थित नौरीगढी एकेडेमीमा अध्ययनरत थिए ।

लकहरुको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने पानी ट्यांकर जलाइदिएका थिए । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको थियो ।

मोटरसाइकल समेत जलाइएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नु परेको थियो ।

यसैबीच घटनाका सम्बन्धमा सहमति जुटेपछि आज परिवारले शव बुझेका छन् । पीडित परिवारलाई क्षतिपूर्ति दिने र कानुन बमोजिम कारबाही हुने सहमति भएपछि आफन्तले शव बुझेको प्रहरीको भनाइ छ ।

Previous Post

पहिरो खसेपछि बेशीसहर-मनाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

Next Post

पृथ्वीनारायण क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुका विष्णु पोखरेल निकै अगाडि

Next Post
पृथ्वीनारायण क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुका विष्णु पोखरेल निकै अगाडि

पृथ्वीनारायण क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुका विष्णु पोखरेल निकै अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन