• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रेन्बो एकेडेमिक होम्सद्वारा ९२ जना विद्यार्थी दीक्षित

नीतिप्रेस by नीतिप्रेस
March 27, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविले युकेजीमा अध्ययनरत ९२ जना विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई दीक्षित गरेको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, संस्थापकद्वय खेमनारायण ढकाल र कृष्णप्रसाद ढकालले विद्यार्थीलाई दीक्षित गरेका थिए ।

कार्यक्रममा अध्यक्ष पराजुलीले सिक्ने र सिकाउने थलो विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेको बताए ।

प्राचार्य बरालले विद्यालयको समग्र गतिविधिमाथि प्रकाश पार्दै विद्यार्थीको हौसला बढाउन पहिलो पटक दिक्षान्त समारोह आयोजना गरिएको बताए ।

विद्यालयका संस्थापक कृष्णप्रसाद ढकालले विद्यालयको प्रगतिप्रति आफू निकै उत्साहित भएको बताए ।

विद्यालयका अभिभावक सुनिता कंडेलले रेन्बो एकेडेमिक होम्स उत्कृष्ट विद्यालय भएकोमा खुशी लागेको भन्दै विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिनुपर्ने खाँचो औंल्याइन् ।

संस्थापक खेमनारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षिका कामना थापाले स्वागत र सञ्चालन सुष्मा गुरुङले गरेकी थिइन् ।

२०५२ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।

Previous Post

पोखरामा आजदेखि वाडा अटोशो-२०२५ हुँदै

Next Post

न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

Next Post

न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन