• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फेवाताल किनारमा खुकुरी प्रहारी गरी भागेका चार युवक पक्राउ

नीतिप्रेस by नीतिप्रेस
March 29, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गत फागुन २९ गते फागुपूर्णिमाको दिन पोखराको फेवाताल फुटट्रयाकमा एक व्यक्तिलाई खुकुरी, हेल्मेट प्रहारसँगै कुटपिट गरी फरार भएका चार जना युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १५ का २२ वर्षीय अर्जुन गुरुङ, २१ वर्षीय प्रितम गुरुङ, २० वर्षीय महेश गुरुङ र चितवनका अरबिन परियार छन् ।

घटनाको जानकारी पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा यही चैत १३ गते उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

जिसीका अनुसार पक्राउ परेका चारै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Previous Post

कास्कीमा ६८औं राष्ट्रिय सहकारी दिवस मनाइँदै

Next Post

‘चिया र गफ’ सुपर कप क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबलाई

Next Post

‘चिया र गफ’ सुपर कप क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन