• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘चिया र गफ’ सुपर कप क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबलाई

नीतिप्रेस by नीतिप्रेस
March 29, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा सम्पन्न ‘चिया र गफ-सुपर कप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा चार अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पियन बनेको हो ।

न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई सात विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई तीन विकेटले पराजित गरेको थियो ।

समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर दुई अंक बटुल्दै दोस्रो हुँदा लेकसाइड फाल्कोन जितिविहीन् बन्दै अंक तालिकाको पुछारमा चित्त बुझाउन बाध्य भयो ।

खेलमा न्यूरोड हबले लेकसाईड फाल्कोनलाई तीन विकेटले पराजित गर्‍याे । टस जितेर ब्याटिङ रोजेको लेकसाईड फाल्कोनले १८दशमलव३ ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।

लेकसाइड फाल्कोनका लागि हरिशंकरले २० बलमा २३ रनको योगदान दिए । लेकसाईडलाई कम रनमा समेट्न रोहन चौधरीले चार ओभरमा १५ रन खर्चेर पाँच विकेट तथा प्रमोद बास्तोलाले चार ओभरमै ३० रन खर्चेर तीन विकेट हत्याए ।

एक सय २८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको न्यूरोड हबले १८दशमलव१ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे ।

न्यूरोड हबका लागि प्रमोद बास्तोलाले ३३ बलमा ४० रन र कविन सापकोटाले २७ बलमा २९ रनको योगदान दिए । न्यूरोड हबका अनिष रावतले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए पनि हार टार्न सकेनन् । प्लेयर अफ दी म्याच रोहन चौधरी बने ।

प्रतियोगिताको प्लेयर अफ दी सिरिज भने प्रमोद बास्तोला बने । विजयी टोलीलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनलगायतले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

फेवाताल किनारमा खुकुरी प्रहारी गरी भागेका चार युवक पक्राउ

Next Post

कोटिहोमप्रति पोखरा महानगरपालिका सकारात्मक छ : मेयर आचार्य

Next Post

कोटिहोमप्रति पोखरा महानगरपालिका सकारात्मक छ : मेयर आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन