• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्वास्थ्यकर्मी संघ जिएमसी इकाईको ‘वर्तमान समयमा श्रमिकका चुनौती’ विषयक अन्तरक्रिया

नीतिप्रेस by नीतिप्रेस
March 30, 2025
in गण्डकी प्रदेश, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयोजनामा ‘वर्तमान समयमा श्रमिकका चुनौती’ विषयक अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ अस्ताममा भएको कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समिति अध्यक्ष दीपक कार्कीको अध्यक्षता भएको थियो ।

कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डा. ईश्वर शर्मा कंडेल, वरिष्ठ बालरोग विशेषज्ञ सहप्राध्यापक डा शंकर पौडेल र संगठन व्यवस्थापन एवं परिचालन प्रमुख हरिबहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए ।

अध्यक्ष कार्कीले श्रमिकका समस्या समाधान गर्न युनियन सधैँ तत्पर रहेको भन्दै संस्थाको प्रगति र विकासमा सधैँ इमान्दार एवं उत्तरदायी भएर कार्य क्षेत्रमा लाग्न आग्रह गरे ।
संघका कोषाध्याक्ष अमृत पौडेलले युनियनको वित्तीय विवरण बारे जानकारी गराएका थिए ।

सोही अवसरमा युनियनमा विशेष योगदान गर्ने किशान परियार र सूर्यबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमा डा शंकर पौडलले स्वागत र सचिव राजन पोख्रेलले सञ्चालन गरेका थिए ।

Previous Post

अमेरिकामा घरमाथि खस्यो विमान

Next Post

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने [भिडियाे]

Next Post

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने [भिडियाे]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन