• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा यामाहाको मेघा एक्सचेञ्ज मेला शुरु, ग्राहकलाई विशेष छुट

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर पोखरा-१० अमरसिंहचोकस्थित भिएडब्लु इन्टरप्राइजेजले अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो ।

यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरका ग्राहकको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भिएडब्लु इन्टरप्राईजेजका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए ।

आइतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा ग्राहकले रोमाञ्चक डिल र छुट प्राप्त गर्न सक्ने श्रेष्ठको भनाइ छ ।

उनका अनुसार एक्सचेञ्ज अफरमा विशेष छुटअन्तर्गत नयाँ मोटरसाइकलमा नगद छ हजार र पूराना मोटरसाइकलको मूल्याङ्कनमा थप १० हजारसम्म अतिरिक्त मूल्याङ्कन ग्राहकले प्राप्त गर्नेछन् ।

साथै हेल्मेट, लेगगार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता सामान पनि निःशुल्क प्रदान गरिने उनले जानकारी दिए ।

मेघा एक्सचेञ्जमा ग्राहकले आफ्नो पूरानो मोटरसाइकल र स्कुटरलाई ब्रान्ड न्यू यामाहा दुई पाङ्ग्रे सवारी साधनसँग साट्न सक्ने उनले बताए ।

श्रेष्ठले भने,‘मेघा एक्सचेञ्जले अब आफ्नो दुई पाङ्ग्रे सवारीको अपग्रेड गर्न पहिलेभन्दा झन् सजिलो र फाइदाजनक बनायो ।’

एक्सचेञ्ज अफर कार्यक्रमअन्तर्गत यामाहा एफजेड, यामाहा रे-जेड सिरिज, यामाहा एफजेड सिरिज, यामाहा एमटी, यामाहा आरवान फाइभ, यामाहा टिवाईएफ एईरोक्सलगायतका मोटरसाइकल तथा स्कुटरमा विशेष अफर उपलब्ध हुने श्रेष्ठले बताए ।

उनले भने,‘ हाम्रो उद्देश्य ग्राहकलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्नु हो, यामाहा मेगा एक्सचेन्ज कार्यक्रम ग्राहकका लागि यामाहा मोटरसाइकलमा अपग्रेड गर्ने उत्कृष्ट अवसर हो, जसले सजिलो र लाभदायक किनमेल अनुभव प्रदान गर्दछ ।’

Previous Post

काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री केसीको निर्देशन

Next Post

पोखराको जल्धारेमा ज्येष्ठ नागरिकसहित तीन सय जनाको स्वास्थ्य परीक्षण

Next Post

पोखराको जल्धारेमा ज्येष्ठ नागरिकसहित तीन सय जनाको स्वास्थ्य परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन