• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको जल्धारेमा ज्येष्ठ नागरिकसहित तीन सय जनाको स्वास्थ्य परीक्षण

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा आयोजित स्वास्थ्य शिविरमा करिब तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

आयुर्वेद तथा वैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको शुभारम्भ गर्दै पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोग देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।

वडाध्यक्ष थापाले रोगका कारण पनि ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, ज्येष्ठ नागरिक मैत्री व्यवहार गर्नसमेत आग्रह गरे ।

वडा विकासको मानक भौतिक पूर्वाधार मात्र नभएको उल्लेख गर्दै थापाले नागरिक स्वस्थ र सुखी छन् कि छैनन् भन्ने अर्थले पनि निर्धारण गर्ने बताए ।

ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको भन्दै उनले दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अघि बढिरहेको बताए ।

गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले ज्येष्ठ नागरिक स्वस्थ रहे ज्ञान र सिप दोस्रो पुस्तामा हस्तान्तरण हुने बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य तीर्थबहादुर राजभाट, जल्धारे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरि ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना, नमूना महिला समूहका सहसचिव कल्पना लामिछाने ढुंगाना, स्वास्थ्य महाशाखाका कर्मचारी सरिता अधिकारी देवकोटालगायतले बोलेका थिए ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजना वडा नंं २६ को समन्वय र गण्डकी आयुर्वेद अस्पताल अर्घौँको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको थियो ।

शिविरमा आयुर्वेद अस्पतालका चार जना चिकित्सकसहितको टोलीले सहजीकरण गरेको थियो । शिविरमा ६ देखि ९२ बर्षसम्मका नागरिकको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो ।

Previous Post

पोखरामा यामाहाको मेघा एक्सचेञ्ज मेला शुरु, ग्राहकलाई विशेष छुट

Next Post

सुनको मूल्य हालसम्मकै उच्च, पोखरामा कति पुग्यो ?

Next Post
सुनको मूल्य पोखरामा

सुनको मूल्य हालसम्मकै उच्च, पोखरामा कति पुग्यो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन