नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । छापावाला सुनको भाउ आइतबारको तुलनामा आज सोमबार तोलामा एक हजार एक सय रुपैयाँ वृद्धि भएको हो ।
मूल्य वृद्धि भएसँगै आज सुनको भाउ तोलाको २ लाख ६०० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार तोलाको २ लाख ६०० हजार रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा आज सुनकोल भाउ २ लाख ६०० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ पनि तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ ।






