• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा अर्गानिक फुड बैंक सञ्चालन

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशी दम्पतीले अर्गानिक फुड बैंक सञ्चालनमा ल्याएका हुन् ।

पोखरा महानगरपालिका वडा नं १२ भृकुटीटोलमा सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आरके हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्टका सञ्चालक बरिष्ठ सेफ आरके लामाले शुभारम्भ गरे ।

कार्यकममा बरिष्ठ सेफ लामाले विषादीयुक्त अशुद्ध खाद्यान्नका कारण मानवीय स्वास्थ्यमा नै गम्भीर असर पारिहेका अवस्थामा शुद्ध अर्गानिक उत्पादनलाई उपभोक्तामाँझ पुर्‍याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको अर्गानिक फुड बैंकको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

बढ्दो युवा विदेश पलायन भैरहेका अवस्थामा यहीँ नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ गरिएको कार्यको प्रशंसा व्यक्त गर्दै उनले मानवीय स्वास्थ्य रक्षाका लागि पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अर्गानिक फुड बैंकका सञ्चालक दीपक जोशीले आँफूहरूले सिधै किसानबाट सामान खरिद गरी उपभोक्ता माँझ पुर्‍याउने लक्ष्य राखिएको बताए ।

“किसानले आँफूले उत्पादन गरेको समाग्रीको उचित मूल्य पाउनुका साथै उपभोक्ताले शुद्ध खाद्यान्न पाउन सकुन् भन्ने नै हाम्रो उद्देश्य हो”, उनले भने ।

झण्डै एक सय भन्दा बढी शुद्ध खाद्यान्न सामग्री एकैठाउँबाट उपभोक्ताले खरिद गर्न सक्ने अर्गानिक फुड बैंकले जनाएको छ ।

फुड बैंकमा मुस्ताङको आलु, खोटाङको सक्खर, बेनी तथा लम्जुङको बेसार, बेनीको तोरीको तेल, पोखराको जेठोबुढो, काठमाडौंको टाइचिन लगातयका सामाग्री उपभोक्तामाझ पुर्‍याउने लक्ष्य राखिएको छ ।

उपभोक्ताले पाल्पा, मुुस्ताङ, जुम्ला, हुम्ला, बैतडी, दार्चुला, खोटाङ, बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीका लहाचोक, घाचोक, भलामलगायत स्थानबाट सिधै किसानबाट खरिद गरिएका सामग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल भृकुटी टोलबाट सामानको बिक्री वितरण हुने भए पनि केही समयपछि पोखराको चिप्लेढुङ्गामा बिक्री केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।

सञ्चालक जोशीको अध्यक्षता एवं श्वेता भट्टराईले सञ्चालन गरेको कार्यक्रममा राजेश खरेल, वासुदेव पौडेललगायतले शुद्ध खाद्यान्न उपभोक्ता माँझ पुर्‍याउने विषय मानवीय स्वास्थ्य रक्षाका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए ।

Previous Post

कास्की नेत्रहीन संघका अध्यक्ष सापकोटा जर्मन प्रस्थान

Next Post

मन्जली तामाङकाे ‘गरिबलाई कानून’ सार्वजनिक [भिडियाेसहित]

Next Post

मन्जली तामाङकाे ‘गरिबलाई कानून’ सार्वजनिक [भिडियाेसहित]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन