• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरुआत भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइट पोखरामा ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाजले भरेको छ । याेसँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।

जहाजमार्फत एक सय सात यात्रु पोखरा आएका छन् । जसमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक छन् । यात्रुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लगायतले स्वागत गरे ।

जहाज मंगलबार ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा-ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको हो । यात्रु सङ्ख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ ।

यस उडानले पोखरेलीमा नयाँ उत्साह र यस क्षेत्रको पर्यटनमा नयाँ आशा थपेको नगर प्रमुख आचार्यले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको करिब दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकोमा खुसी व्यक्त गर्दै उनले यसले पोखरा अन्तर्राष्ट्रिय बजारसँग सिधा जोडिने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यसको निरन्तरतामा जोड दिए ।

पर्यटन राज्यमन्त्री चौधरीले यसले पोखरा र समग्र यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

केही दिन अघिमात्रै छेन्दु-पोखरा चार्टर उडानसमेत सञ्चालनमा आएको थियो । चिनियाँ पर्यटकलाई लक्षित गर्दै गरिएको यो उडानले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । चीनबाट पोखरासम्मको हवाई सम्पर्क विस्तार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ ।

Previous Post

शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम, गणेश छवि सम्मानित

Next Post

पेट्रोलियम पदार्थको भाउ घट्यो

Next Post

पेट्रोलियम पदार्थको भाउ घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन