• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम, गणेश छवि सम्मानित

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in कास्की, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनस्थित शुभकामना महिला विकास केन्द्रले २१औँ स्थापना दिवसको उपलक्ष्यमा २०औँ खुला रक्तदान कार्यक्रम आयोजना गर्‍याे । कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाकी पूर्वअध्यक्ष भवानी माकाजूले संस्थाका सल्लाहकार एवं ६८औँ पटक रक्तदान गर्ने व्यक्तित्व गणेश छबिलाई ब्लडब्याग हस्तारण गरी कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।

कार्यक्रममा गणेश छबिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि माकाजूले संस्थाले २०औँ बर्षसम्म निरन्तर रक्तदान गरी संस्थाको आफ्नो पहिचान बनाउन सकेको भन्दै खुसी व्यक्त गरिन् ।

सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले महिला पनि अब पुरुष संगसंगै काम गर्नु सक्नु र समाजमा शुभकामना महिला विकास केन्द्रले धेरै काम गर्ने सकेको बताए ।

पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले शुभकामना महिला विकास केन्द्रको प्रशंसा गरेका थिए ।

सम्मानित व्यक्तित्व एवं संस्थाका सल्लाहकार गणेश छबिले संस्था स्थापनाको दोस्रो बर्षदेखि लगातार रक्तदान गरी संस्थाले राम्रो काम गरेको र आगामी दिनमा पिछडिएको महिला समाज उत्थानको लागि हातेमालो गर्नु पर्ने बताए ।

संस्थाकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्री श्रेष्ठले स्वागत र सचिव पुष्पा श्रेष्ठले सञ्चालन गरेकी थिए । कार्यक्रमको संयोजक जमुना आचार्य रहेकी थिइन् ।

कार्यक्रम प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो ।

Previous Post

मन्जली तामाङकाे ‘गरिबलाई कानून’ सार्वजनिक [भिडियाेसहित]

Next Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान

Next Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन