• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिउँदे अधिवेशन नियन्त्रणमुखी भयोः रास्वपा सांसद गौतम

नीतिप्रेस by नीतिप्रेस
April 1, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले रास्वपाको बुझाइमा चुनौतिपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाइन् ।

उनले कानून निर्माणका केही प्रक्रिया संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अघि बढेको महसुस आफूहरुले गरेको बताइन् ।

उनले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महसुस गरेको बताइन् ।

उनले भनिन्, ‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतिपूर्ण हामीले देख्यौँ, कानून निर्माणका केही प्रक्रिया संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महसुस भयो ।’

उनले थपिन्, ‘अन्य धेरै विषय अलि नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने बुझाइ छ, हाम्रो पार्टी सभापति रवि लामिछाने माथिको निलम्वनको प्रक्रिया हामीले अलिकति नियन्त्रण महसुस गरिरहेका हौँ, त्यसकारण संसदको गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतिपूर्ण, नियन्त्रणमुखी भएको महसुस गरेका छौँ ।’

उनले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति जनाइन् ।

Previous Post

दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं : राप्रपा सांसद शाही

Next Post

नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक : सांसद गिरी

Next Post

नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक : सांसद गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन