• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सातौँ रुपा सिष्ठेनी मेला हुने

नीतिप्रेस by नीतिप्रेस
April 3, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रुपातालको छेउमा सातौं रुपा सिष्ठेनी मेला हुने भएको छ । रुपा युवा क्लबले मेला आयोजना गरेको हो । यस वर्ष चैत २२ देखि २०८२ वैशाख २ गतेसम्म मेला हुने भएको रुपा युवा क्लब अध्यक्ष नमराज खड्काले जानकारी दिए ।

मेला करिब छ सय वर्ष अघिदेखि नै सिष्टाचार भेटघाटको रुपमा सुरु भएको बताइन्छ । सिष्ठेनी मेला डुङ्गा धाटमा सिट्ठी बजाउने, जमघटका रुपमा घोडासहित उपस्थित भएर मुखिया, पञ्चहरुले छोराछोरीको योजनासमेत त्यसै मेलामा गर्ने गरेका किंबदन्ती पाइन्छ ।

क्लबले केही वर्षदेखि मेलालाई व्यवस्थित गर्दै आएको छ । मेलामा लोकदोहोरी, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी, झाँकी, फूड फेस्टिवल, जैविक विविधता प्रदर्शनी, रुपातालको माछा प्रदर्शनी, पर्प कन्सर्ट, बाल उद्यान लगायतका कार्याक्रम हुनेछन् ।

यस्तै महिला पुुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपातालको विकासको पहल गर्ने, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्नेलगायतका उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिए ।

मेला सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने र मेलाबाट करिब दुई लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । मेलामा एक सय १५ स्टल रहनेछ भने करिब एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको प्रायोजन व्यवस्थापन समिति संयोजक बसन्त जोसीले बताए ।

सल्लाहकार संयोजक कुलप्रसाद अधिकारीका अनुसार मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएका छन् । प्रचारप्रसार उपसमिति संयोजकमा हरि सुबेदी, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापनमा सन्तोष सुनार, खानेपानी व्यवस्थापनमा भक्तबहादुर खड्का, सुरक्षा संयोजकमा सुवास मिजार संयोजक छन् ।

यस्तै मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टममा वर्मा सुनार, मुख्य प्रवेशद्वार व्यवस्थापनमा ईश्वर श्रेष्ठ, प्राथमिक उपचारमा नारायण केसी, अनुगमनमा मोहनलाल जोशी, खेलकुद व्यवस्थापन संयोजक कृष्णलाल जोशी छन् ।

Previous Post

आज श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

Next Post

ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन