• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बागलुङमा जीप दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

नीतिप्रेस by नीतिप्रेस
April 4, 2025
in घटना, नेपाली समाचार आजको, बागलुङ, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गलकोट नगरपालिका वडा नं ११ रिघाका २२ वर्षीय विष्णु राना छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रानाको गलकोट नगर अस्पतालका उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा जीप चालक गलकोट नगरपालिका वडा नं ५ सर्दाखेतका २२ वर्षीय राजन विक, गलकोट ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार, गलकोट-३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा छन् । उनीहरुको गलकोट नगर अस्पतालमा उपचार भइरहेको डीएसपी विजय यादवले जानकारी दिए ।

गलकोट नगरपालिका वडा नं ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग१ज ६१०० नम्बरको जीप खसगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कच्ची सडकमा जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको हो । घटनाको खरबलगत्तै प्रहरी चौकी हटियाको टोली र स्थानीयले घाइतेको उद्वार गरी अस्पताल पुर्याएका थिए ।

दुर्घटना हुनुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

आज महालक्ष्मीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

पाल्पाली समाज पाेखराको अध्यक्षमा पराजुली निर्वाचित

Next Post

पाल्पाली समाज पाेखराको अध्यक्षमा पराजुली निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन