• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाल्पाली समाज पाेखराको अध्यक्षमा पराजुली निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
April 4, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली निर्वाचित भएका छन् । समाजको २२औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनले पराजुलीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र कोषाध्यक्ष सुनील अर्याल सर्वसम्मत निर्वाचित भए ।

यस्तै, कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरिराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र निर्मला विक छन् ।

साधाणसभामा समाजका सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्वअध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल र निवर्तमान अध्यक्ष रेशम रचक थापालाई सम्मान गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै उद्योगपति तथा पूर्वमन्त्री हरिसाद पाण्डेले मातृसेवा प्रतिष्ठानमार्फत शैक्षिक छात्रवृत्तिको लागि समाजसँग सहकार्य गरेको बताए ।

कार्यक्रममा पाल्पाली संगम काठमाडौंका उपाध्यक्ष केशव आचार्य, अर्घाखाँची सम्पर्क समाज पोखराका अध्यक्ष दधीराम खनाल, पाल्पाली समाज पोखराका पूर्वअध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्वअध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल, निवर्तमान अध्यक्ष रेशम थापा रचक, पूर्वअध्यक्ष जगदीश गौतम, पूर्वअध्यक्ष कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष श्रीधर पराजुली, महासचिव सञ्जय आत्रेयलगायतले बोलेका थिए ।

कार्यक्रम अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको थियो ।

Previous Post

बागलुङमा जीप दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

Next Post

शिशुवा ज्येष्ठ नागरिक दिवा केन्द्रमा रामायण पाठपरायण जारी

Next Post

शिशुवा ज्येष्ठ नागरिक दिवा केन्द्रमा रामायण पाठपरायण जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन