• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा तेस्रो एबीसी भेट्रान्स फुटवल आजदेखि

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अमरसिंह ब्वाइज क्लबको आयोजनामा आजदेखि तेस्रो एबीसी एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता हुँदैछ ।

आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल भन्ने नारासहित आयोजित प्रतियोगितामा देशभरिबाट १० टिम सहभागी भएको क्लब अध्यक्ष राजेश गुरुङले जानकारी दिए । प्रतियोगिताका खेल पोखरा रंगशालामा हुनेछ ।

फोर्टी फाइभ प्लसका खेलाडी विभिन्न टीमबाट खेल्ने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले ७७ हजार सात सय ७७ ट्रफी र मेडल प्राप्त गर्ने मूल आयोजक आर्थिक संयोजक सुनील गुरुङले बताए ।

प्रतियोगितामा आयोजक एबीसी भेट्रान्स, एक्स वरियर भेट्रान्स, चितवन भेट्रान्स, हेटौंडा भेट्रान्स, संगम भेट्रान्स, एसएनकेसि भेट्रान्स, ढोलाहिटी युथ भेट्रान्स, लेकसाइड भेट्रान्स, कालिका स्पोर्टिङ भेट्रान्स (रुपन्देही ११) बगर भाइखलक भेट्रान्स बीच प्रतिस्पर्धा रहने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एबीसी भेट्रान्स र एक्स वरियर भेट्रान्स भिड्ने क्लब सचिव विजय घिमिरेले जानकारी दिए ।

Previous Post

ल्वाङमा ३१औँ चैते दशैँ मेला शुरु

Next Post

प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

Next Post

प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन