• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने

नीतिप्रेस by नीतिप्रेस
April 18, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्राकृतिक विपद्को उद्धारका लागि प्रदान गरिने सामग्री अब एकद्वार प्रणालीबाट हस्तान्तरण गर्ने बताउनुभएको छ ।


शुक्रवार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गण्डकी प्रदेश प्राकृतिक विपदको हिसावले जोखिम क्षेत्र भएकाले सम्भावित दुर्घटनाको आँकलन गरी उद्धारका कार्यहरु तयारी गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् उद्धारका लागि आवश्यक सामग्री वितरणका लागि गोदामघरले सहजता दिने बताउनु भयो । गोदमघरमार्फत विपदका सामग्री एकद्वार प्रणालीबाट वितरण गर्दा उद्धारमा छिटो र सहज तरिकाले गर्न सकिने उहाँको भनाइ छ । उहाँले उद्धार कार्यमा सुरक्षा निकायको परिचालनका लागि आवश्यक सम्बोधन प्रदेश सरकारले गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उद्धार, प्रतिकार्य, उद्धारपछिका कार्यहरु गर्दाखेरि चाहिने जे जे सामानहरु छन् यस्लाई प्रदेश सरकारको मातहतबाट एकद्धार प्रणालीबाट हस्तान्तरण गर्न सहज हुनेछ । त्यस्तै हामीले आफ्नै पनि प्रदेश सरकारले गोदाम घर छुट्टै राखेकै थियो । अब यी सामानहरु र सरकार मातहत रहेका सामानहरु एकै ठाउँमा गोदामघरमा ल्याइसकेपछि यसलाई वितरण गर्न सहज हुनेछ । र दोहोरो पन पनि कम हुन्छ भन्ने लाग्दछ । गण्डकी प्रदेश अलिकति जोखिमयुक्त प्रदेश नै हो विपदको दृष्टिकोणबाट । बाढी पहिरोको जोखिम हाम्रो प्रदेशमा अलिकति बढी नै छ । त्यसले गर्दा पनि समयमै यस्ता सामानहरु हस्तान्तरण गर्ने समयमै उद्धार गर्ने सहज हुने विश्वास लिएका छौँ । सुरक्षा निकायलाई परिचालन गर्न र समयमा नै सुरक्षा निकायको तर्फबाट विपद्लाई सम्बोधन गर्नसक्ने हिसावले केही सहयोग पनि हामीले गर्दै आइरहेका छौँ ।’


मुख्यमन्त्री पाण्डेले  विपद् उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मागअनुसार सामग्री दिन नसके पनि सरकारले न्युनतम उद्धारका सामग्री दिँदै आएको बताउनु भयो ।

Previous Post

मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैनः गृहमन्त्री

Next Post

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा

Next Post

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन