• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जोर्डनले मुस्लिम ब्रदरहुडको गतिविधिमा प्रतिवन्ध लगायो

नीतिप्रेस by नीतिप्रेस
April 24, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोर्डनका गृहमन्त्री माजेन फरायेहले बुधवार मुस्लिम ब्रदरहुडको सबै गतिविधिहरूमा प्रतिवन्धको घोषणा गर्दै समूहसँग सम्बन्धित पाइएका कुनैपनि व्यक्ति वा संस्था विरुद्ध आवश्यक कारबाही गर्ने बताउनुभएको छ । राज्यद्वारा सञ्चालित अल ममलाका टिभीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले समूहको कुनैपनि गतिविधि, तिनीहरूको प्रकृति जस्तोसुकै भएपनि कानूनको उल्लङ्घन मानिने र कानूनी जवाफदेहिताको अधीनमा रहने कुरामा जोड दिनुभयो । फरायेहले सम्बन्धित अदालतको फैसलाअनुसार मुस्लिम ब्रदरहुडको सम्पत्ति जफत गर्ने जिम्मेवारी पाएको विघटन समितिको कामलाई तिब्र बनाउन आग्रह गर्नुभयो । उहाँले समूहले प्रयोग गर्ने सबै कार्यालय वा परिसर बन्द गर्ने निर्णयको पनि घोषणा गर्नुभयो । मन्त्रीले राजनीतिक शक्तिहरू, मिडिया आउटलेटहरू, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू, नागरिक समाज संस्थाहरू र अन्य कुनैपनि पक्षहरूलाई मुस्लिम ब्रदरहुड र यसका सबै मोर्चा वा शाखाहरूसँग सम्बन्धित सामग्रीमा संलग्न हुन वा प्रकाशित गर्न निषेध गरिएको बताउनु भयो । फरायेहले खुलासा गर्नुभयो कि समूहले विस्फोटक पदार्थ उत्पादन र परीक्षण गर्ने प्रयास गरिरहेको, राज्य भित्र सुरक्षा बल र संवेदनशील स्थलहरूलाई लक्षित गर्ने योजना बनाएको पाइएको थियो ।

Previous Post

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक

Next Post

कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

Next Post

कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन