Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

नीतिप्रेस by नीतिप्रेस
April 24, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्बोडिया र थाइल्याण्डले बुधवार पारस्परिक हितका लागि सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ प्रवद्र्धन गर्ने प्रतिवद्धता गर्नुभएको छ । कम्बोडियाली प्रधानमन्त्री हुन मानेट र भ्रमणमा रहेका थाई प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राबीच नोम पेन्हमा भएको भेटघाटमा यो प्रतिवद्धता गरिएको हो । वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै हुन मानेटले दुवै पक्ष व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी, श्रम, शिक्षा, पूर्वाधार, संस्कृति, सुरक्षा र सीमापार अपराध र अनलाइन घोटाला विरुद्ध लड्न सहयोगलाई अझ प्रवद्र्धन गर्न सहमत भएका छन् । उहाँले थाईल्याण्ड कम्बोडियाको एक महत्वपूर्ण व्यापारिक साझेदार र प्रमुख लगानीकर्ता भएको बताए, कम्बोडियामा उनीहरूको विश्वास र लगानीको लागि थाई व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । हुन मानेटले कम्बोडिया थाईल्याण्डसँग शान्ति, स्थिरता, सहयोग र समृद्धिको सीमारेखा निर्माण गर्न प्रतिवद्ध रहेको बताउनु भयो । आफ्नो तर्फबाट पैटोङटार्नले दुवै पक्षले आर्थिक सहयोगलाई अझ गहिरो बनाउन सहमत भएको बताउनु भयो । जसले गत वर्ष १० अर्ब डलरबाट २०२७ मा द्विपक्षीय व्यापारको मात्रा १५ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको बताउनु भयो ।

Previous Post

जोर्डनले मुस्लिम ब्रदरहुडको गतिविधिमा प्रतिवन्ध लगायो

Next Post

अष्ट्रेलियाको आम चुनावमा प्रारम्भिक मतदान शुरु

Next Post
अष्ट्रेलियाको आम चुनावमा प्रारम्भिक मतदान शुरु

अष्ट्रेलियाको आम चुनावमा प्रारम्भिक मतदान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन