• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियाको आम चुनावमा प्रारम्भिक मतदान शुरु

नीतिप्रेस by नीतिप्रेस
April 24, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अष्ट्रेलियाको आम चुनावमा मंगलवार प्रारम्भिक मतदान शुरु भएको छ । देशका १ करोड ८० लाख दर्ता भएका मतदाताहरूमध्ये लगभग आधाले मे ३ मा चुनावको दिन अघि आफ्नो मतदान गर्ने अपेक्षा गरिएको छ । चुनाव अभियान अन्तिम चरणमा प्रवेश गर्दै गर्दा अष्ट्रेलियाभर सयौं प्रारम्भिक मतदान केन्द्रहरूले आफ्नो ढोका खोलेका थिए । अष्ट्रेलियालीहरूले व्यक्तिगत रूपमा वा हुलाकद्वारा चाँडै मतदान गर्न रोज्ने अनुपात, हालैका संघीय चुनावहरूमा निरन्तर बढेको छ । २००४ मा २० प्रतिशतभन्दा कमबाट २०२२ मा लगभग ५० प्रतिशत पुगेको छ । अष्ट्रेलियाली निर्वाचन आयोगमा दर्ता भएका १८ वर्ष र सोभन्दा माथिका १ करोड ८० लाखभन्दा बढी नागरिकहरूका लागि चुनावमा मतदान अनिवार्य छ । मे ३ को चुनावको लागि योग्य मतदाता नामांकन रेकर्ड–उच्च ९८.२ प्रतिशत हो ।

Previous Post

कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

Next Post

जलवायु संकटको दोबाटोमा अफगानहरू, बढ्दै गरिबी

Next Post

जलवायु संकटको दोबाटोमा अफगानहरू, बढ्दै गरिबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन