• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप पाकिस्तानले लगाएको छ । पाकिस्तानले भारत विरुद्ध प्रतिवादको श्रृंखला अपनाउने बताएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले बिहीवार राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको विज्ञप्तिमा भनिएको छ । समितिले घटनामा पर्यटकहरूको ज्यान गएकोमा चिन्ता व्यक्त गरेको छ र पाकिस्तानले सबै प्रकारका आतंकवादको स्पष्ट रूपमा निन्दा गरेको छ । कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणको अभावमा आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास लापरवाह, तर्कहीन र अतार्किक रहेको जनाएको छ । प्रतिक्रियामा पाकिस्तानले वाघा सीमा चौकी बन्द गर्नेछ । भारतीय नागरिकहरूको लागि केही भिसा सुविधाहरू निलम्वन गर्नेछ । इस्लामाबादमा रहेका भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारहरूलाई अवाञ्छनीय व्यक्तित्व घोषणा गर्नेछ । सबै भारतीय एयरलाइन्सहरूको लागि पाकिस्तानको हवाई क्षेत्र बन्द गर्ने र भारतसँगका सबै व्यापारिक गतिविधिहरू निलम्वन गर्ने बताएको छ । भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । भारत सरकारले सिन्धु जल सन्धि निलम्वन, सीमा बन्द र पाकिस्तानी कर्मचारीहरूलाई निष्कासन गर्ने लगायत पाकिस्तान विरुद्ध धेरै उपायहरूको घोषणा गरेको छ ।

Previous Post

नाइजेरियाली राष्ट्रपतिद्वारा सशस्त्र आक्रमणलाई सम्बोधन गर्न सुरक्षा सुधारको आदेश

Next Post

गाजामा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु

Next Post
गाजामा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन