• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजामा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजाको नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा धेरै इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा पट्टीको उत्तरी भागमा रहेको जबालिया शरणार्थी शिविरमा रहेको प्रहरी चौकीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा मारिएका १० प्रहरी अधिकारीहरू पनि थिए । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले आक्रमणबाट प्यालेस्टिनीहरू घाइते भएको र घरहरूमा क्षति पुगेको बताउनु भयो । इजरायली सेनाले एक प्रेस विज्ञप्तिमा हमास र प्यालेस्टिनी इस्लामिक जिहादको लागि कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रूपमा काम गर्ने सुविधालाई लक्षित गरेको बताएको छ । इजरायली सेनाका प्रवक्ता एविचे अद्राईले उक्त परिसर इजरायली नागरिक र सैन्य कर्मचारीहरू विरुद्ध आक्रमण समन्वय गर्न प्रयोग गरिएको थियो । हमास र पीआईजे दुवैले अहिलेसम्म आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।
इजरायलले मार्च १८ मा गाजा पट्टीमा आफ्नो गहन आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा १ हजार ९ सय ७८ प्यालेस्टिनीहरू मारिएका छन् । ५ हजार २ सय ७ जना घाइते भएका छन् । जबकि अक्टोबर २०२३ देखि कुल प्यालेस्टिनी मृत्यु हुनेको संख्या ५१ हजार ३५५ पुगेको छ ।

Previous Post

पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा

Next Post

चीनद्वारा शेन्झाउ २० क्रुड स्पेसशिप प्रक्षेपण

Next Post

चीनद्वारा शेन्झाउ २० क्रुड स्पेसशिप प्रक्षेपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन