• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in अन्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरुले आज पनि आन्दोलन गरेका छन् ।


शुक्रवार माईतीघर मण्डलामा भेला भइ निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले ाठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै आन्दोलन गरेका हु्न् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । गत वर्षको माघ २५ गते भएको उक्त निर्णय कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको र निजी मेडिकल कलेजहरुले समेत दिन नसक्ने भनिरहेको भन्दै त्यसप्रति सचेत गराउनका लागि आफूहरुले आन्दोलन गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताउनु भयो । उहाँँले चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनु भयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर आन्दोलन भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको छ । यो निर्णय माघ २५ गते भएको थियो । त्यसपछि निजी मेडिकल कलेजले हामीले सक्दैनौँ भनिरहेको अवस्था र राज्यले त्यसलाई कार्यान्वयन गर्न तदारुकता नदेखाएको स्थिति थियो । बीचमा आएर जुन म्याचिङ भन्ने एउटा प्रक्रिया हुन्छ । लिखित पास गरिसकेपछि कुन कलेज छान्ने, के छान्ने भन्नेमा सरकारी सिटहरुमा मात्रै म्याचिङ खुल्यो, निजी कलेजहरुमा म्याचिङ खुलेन । के रहेछ भने उहाँहरुले पढाउन सक्दैनौँ भनेको कारणले गर्दा उहाँहरुले म्याचिङ प्रक्रियामा नहाल्निुस् भनेपछि नखुलेको भन्ने जानकारी भयो । पढ्न जानेलाई पनि समस्या भने । उहाँहरु मुद्दामा जानुभयो । जो बिजीको तालिममा छिर्ने भन्ने । जसले काम गरिरहनुभएको थियो, उहाँहरुले पनि निर्णय कार्यान्वयन नहुने भन्ने शंका भएपछि उहाँहरु सडकमा आउनुभयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर अहिले आन्दोलनमा छौँ । सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएका छन् । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने माग हो । उहाँहरुलाई जुन मानसिक तनाव दिइएको छ, यो फिर्ता लिनुपर्छ र ससम्मान काममा फर्किन भन्नुपर्छ भन्ने माग लिएर सडकमा आएका छौँ ।’


उहाँले सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएको भन्दै दुःख व्यक्त गर्नुभयो । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्ने र निजी मेडिकल कलेजले दिएको मानसिक तनावप्रति क्षमा मागेर काममा ससम्मान फर्काउनुपर्ने बताउनु भयो ।

Previous Post

सरकारकले प्रतिपक्षीहरुसँग प्रतिशोध साँध्योः माओवादी उपमहासचिव पुन

Next Post

लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन, व्यवहारमा देखाउनुपर्छः अध्यक्ष लिङदेन

Next Post

लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन, व्यवहारमा देखाउनुपर्छः अध्यक्ष लिङदेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन