• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइयो

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


शुक्रवार विश्व औलो दिवस २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सन् २००३ मा बसेको विश्व स्वास्थ्य सम्मेलनको ६० औँ सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुरूप पनि हरेक वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व औलो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘पुनः लगानी, पुनः सोच र पुनःजागरणः हामीबाटै औलो निवारण’ नारा राखिएको छ । विश्वव्यापी रूपमा औलो निवारणको लक्ष्य हासिल गर्न, औलोको रोकथाम र नियन्त्रणका प्रयासहरूमा नयाँ प्रतिबद्धता नविन समाधानका उपायहरू र थप लगानीको आवश्यकता रहेको यो नाराले सन्देश दिएको छ । साथै, सरोकारबालाहरूलाई औलोसँग लड्न नयाँ तरिकाले सोच्न र पुनः जागृत हुन प्रेरित गरेको छ । औलो अर्थात् मलेरिया एक परजीवी जन्य रोग हो । जो प्लाज्मोडियम परजीवीका कारण हुन्छ । यो रोग मुख्य रूपमा लामखुट्टेको टोकाइ (विशेष गरी एनोफिलस प्रजातिको लामखुट्टे) मार्फत सर्छ । यसका लक्षणहरू ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान, वाकवाकी, र बान्ता हुने जस्ता रहेका छन् । समयमा उपचार नपाए यसबाट मानिसको मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।

Previous Post

लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन, व्यवहारमा देखाउनुपर्छः अध्यक्ष लिङदेन

Next Post

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला

Next Post

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन