• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीमा श्रेष्ठ निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौथो साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सहसचिवमा डा. अशेषराज विक र कोषाध्यक्षमा डा. सन्तोष बास्तोला छन् ।

यसैगरी कार्यसमिति सदस्यमा डा. प्रियंका भण्डारी, डा. समीक्षा फुँयाल, डा. आशिष बसौला, डा. विश्व गैरे, डा. सुवास बेलवासे र डा. सुजन थापा मगर छन ।

यसअघि अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले भेटेरिनरी डक्टरले पशुपालक कृषकलाई सघाउने गरी काम गर्नुपर्ने बताए ।

एशोसिएसनमा आवद्ध डक्टरले पशुपालक कृषक र कृषिमा लागेकालाई सघाउ पुग्ने गरी काम गरेको खण्डमा कृषकले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने र राष्ट्रलाई नै फाइदा पुग्ने बताए ।

कृषि क्षेत्रमा सरकारले लगानी गरेको भएता पनि त्यसबाट फाइदा हुन नसकेको भन्दै उनले तीन तहमा कार्यरत भेटेरिनरी डक्टरले एकजुट भएर सरकारको लगानीलाई प्रतिफल दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष रामकृष्ण खतिवडाले भेटेरिनरी डक्टर एकजुट भएर आफ्नो अधिकारका लागि जुट्नुपर्ने बेला आएको बताए ।

खतिवडाले अहिले पनि भेटेरिनरी डक्टरलाई सरकारले अन्य निजामति कर्मचारी सरह सेवा सुविध प्रदान गर्न नचाहेको भन्दैै त्यसका लागि अन्य चिकित्सकले जस्तै आन्दोलन गर्ने बेला आएको बताए ।

संस्थाका अध्यक्ष डा. राजेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सूचना तथा प्रशारण केन्द्र हरिहर भवन ललितपुरका प्रमुख डा. रामनन्दन तिवारी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख एवं नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. जगदीश पाण्डेय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराई, नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज कुमार शाह, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष डा. शितलकाजी श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन डा. अविनाश भट्टराइले गरेका थिए ।

Previous Post

जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तला थपियो

Next Post

युद्धले कृषि भूमि नष्ट गर्दा गाजाका किसानलाई ठूलो क्षति

Next Post

युद्धले कृषि भूमि नष्ट गर्दा गाजाका किसानलाई ठूलो क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन